Shadow

समाचार

अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिनु हुदैन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी            (भिडियो समेत)

अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिनु हुदैन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी            (भिडियो समेत)

विदेश, समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बिदेशी नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिन नहुने वताएका छन् । केहि पहिलेनै रेकर्ड गरिएको एउटा भिडियो अन्तरवार्तामा मोदीले उक्त कुरा वताएका हुन् । उनले भनेका छन् एउटा सिपाईले वा एउटा कुटनैतिक क्षेत्रको कर्मचारीले विदेशी सँग विवाह गर्न सरकारको स्वीकृत लिनु पर्छ भने तिनका हाकिम वा सरकार प्रमुख कसरि बिदेशमा जन्मिएको बिदेशी मुलको नागरिक हुन सक्छ ? उनले भनेका छन् “यो  कुरा कुनै एक व्यक्ति वा समुदाय सँग सम्वन्धित विषय होइन, यो मात्र राजनीतिको कुरा होइन यो देशभक्ति र देशको सार्वभौमिकता को कुरा हो ।” नेपालमा पनि अहिले अंगिकृत नागरिकताको बिषय पेचिलो बनेको छ । भारत जस्तो शक्तिशाली , भीमकाय र सघन जनसंख्या भएको मुलुक त अंगिकृत नागरिकताको बिषयमा यस्ता कडा प्रावधान र स्पष्ट छ भने नेपाल जस्तो कम जनसंख्या भएको र औसत कमजोर मुलुकले यो बिषय...
राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण  नगर्ने !

राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने !

राजनीति, समाचार
file photo काठमाडौं, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् । पत्रकार सँग कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’ उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए । यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ । राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहि...
बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड

बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड

समाचार
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा  फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । नुवाकोट जिल्लाको सिमानामा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको छ । तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटकी इन्स्पेक्टर लक्ष्मी खड्काले तुलसीपत्रलाइ बताइन् ।  तोडफोड गर्नेहरुको पहिचान भएको छैन् ।  काठमाडौं महानगरपालिकाले घटनाबारे अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेको छ ।  ...
एसईईको नतिजा आज

एसईईको नतिजा आज

Breaking News, समाचार
फाइल फाेटाे काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो । गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ । यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ : www.see.gov.np  www.neb.gov.np www.khalti.com www.neemaacademy.com...
भर्खरै बाहिरियो भरतपुरको ताजा मतपरिणाम, रेनुले फेरी ह्वात्तै बढाइन अग्रता, पछि परे विजय

भर्खरै बाहिरियो भरतपुरको ताजा मतपरिणाम, रेनुले फेरी ह्वात्तै बढाइन अग्रता, पछि परे विजय

समाचार
चितवन । चितवनको भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन्। ९५० मत गणना सकिँदा दाहालले ३७४ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले पछि परेका छन्। उनले ३०४ मत ल्याएका छन्। कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन्। मतगणना जारी छ। हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस ३ पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ । त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ । १२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकप...
इटहरीमा ३ सय मत गणना हुँदा मेयरमा काँग्रेसका हेमकर्ण पौडेलको अग्रता

इटहरीमा ३ सय मत गणना हुँदा मेयरमा काँग्रेसका हेमकर्ण पौडेलको अग्रता

राजनीति, समाचार
इटहरी : इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका हेमकर्ण पौडेलले सुरुवाती अग्रता लिएका छन् ।  २० नम्बर वार्डको ३०० गणना  गर्दा उनले १७० मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले ८९ मत पाएका छन् । त्यस्तै राप्रपा का आकाश सुब्बाले १५ मत पाएका छन् ।  उपमेयरमा भने एमाले उम्मेदवार संगिता चौधरीले अग्रता लिएकी छिन उनको १७० मत पाउँदा गठबन्धन अन्तरगतका नेकपा एसका केशव विष्टले ९० मत पाएका छन् । ...
माओवादी र समाजवादीलाइ काँग्रेसको धोका

माओवादी र समाजवादीलाइ काँग्रेसको धोका

राजनीति, समाचार
काठमाडौँ – दोस्रो कार्यकालका लागि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ । ७५२ स्थानीय तह मध्य ७० प्रतिशत स्थानीय तहमा मतगणना सुरु भइसकेको छ । ती मध्य सबैभन्दा बढि नेतृत्वमा काँग्रेसका उम्मेदवारले लिड गरिरहेको देखिएको हो । स्थानीय तह निर्वाचनको मत परिणामहरु धमाधम आइरहेको छ । हाल मतगणना भइरहेको स्थानीय तहको मत परिणामलाई हेर्दा पहिलो दल नेपाली काँग्रेस बन्ने देखिन्छ । ७५३ स्थानीय तह मध्य अहिले ७० प्रतिशत भन्दा बढि स्थानीय तहमा धमाधम मतगणना भइरहेको छ । हालसम्म नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हासिल गरिसकेको छ भने नेपाली काँग्रेसले ४ स्थानमा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले दुई स्थानमा विजयी हासिल गरेको छ । तर अग्रताको संख्यालाई हेर्ने हो भने २०२ स्थानमा नेपाली काँग्रेस अगाडी छ भने नेकपा एमालेले १३९ स्थानीय तहमा अग्रता कायम राखेको छ । नेकपा ...
काठमाडौंमा बालेन एमालेभन्दा १६१ मतले अगाडि

काठमाडौंमा बालेन एमालेभन्दा १६१ मतले अगाडि

राजनीति, समाचार
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६३३ मतसहित अग्रता लिएका छन्।  यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत  ल्याएकी छन्। यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन्।  मतगणना जारी छ। ...
काठमाडौंमा एउटा मतपत्र गन्न २० मिनेट !

काठमाडौंमा एउटा मतपत्र गन्न २० मिनेट !

राजनीति, समाचार
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ । महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् । ...
राष्ट्रिय सभा गृह पुगे मेयरका उम्मेदवार बालेन साह

राष्ट्रिय सभा गृह पुगे मेयरका उम्मेदवार बालेन साह

राजनीति, समाचार
काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्। अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ...