Shadow

बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 2
  •  
  •  
  •  
  •  
  •  

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा  फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । नुवाकोट जिल्लाको सिमानामा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको छ ।

तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटकी इन्स्पेक्टर लक्ष्मी खड्काले तुलसीपत्रलाइ बताइन् ।  तोडफोड गर्नेहरुको पहिचान भएको छैन् । 

काठमाडौं महानगरपालिकाले घटनाबारे अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.