Shadow

इटहरीमा ३ सय मत गणना हुँदा मेयरमा काँग्रेसका हेमकर्ण पौडेलको अग्रता

सामाजिक संजालमा पनि राख्नुहोस् !
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी : इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसका हेमकर्ण पौडेलले सुरुवाती अग्रता लिएका छन् । 

२० नम्बर वार्डको ३०० गणना  गर्दा उनले १७० मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले ८९ मत पाएका छन् । त्यस्तै राप्रपा का आकाश सुब्बाले १५ मत पाएका छन् । 

उपमेयरमा भने एमाले उम्मेदवार संगिता चौधरीले अग्रता लिएकी छिन उनको १७० मत पाउँदा गठबन्धन अन्तरगतका नेकपा एसका केशव विष्टले ९० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.