Shadow

मान्छे बेच्ने यो दलालि ब्यबथाका बिरुद्द बिद्रोह को आगो बाल्न तयार हौ |

सामाजिक संजालमा पनि राख्नुहोस् !
  •  
  •  
  •  
  •  
  •  
  •  

हिजो युरोप का बस्तिबस्तिहरुमा दास प्रथाको नाममा मान्छेले मान्छेको ब्यापार गर्दथे पछी ति दास हरु संगठित हुन थाले र आफुलाई बेच्ने मालिक हरुका बिरुद्ध विद्रोह गर्ने हिम्मत गरे आज नेपाल मा अझै यहि प्रथा कायम छ जसरि किसानहरुले आफुले उद्पादन गरेको खसी बोकाहरु बेच्छन् त्यसैगरी यो व्यवस्थाले हाम्रा लाखौ लाख नवजवान युवा हरुलाई अरबका खाडी हरुमा बिक्रि गरेको छ हामी बिक्रि हुन तयार छौ तर प्रतिरोध गर्न तयार छैनौ त्यसैले संसारभर अपमानित भएर बसिरहेका नेपालीहरुलाई हामि आह्वान गर्दछौ आउनुहोस मान्छे बेच्ने यो दलालि ब्यबथाका बिरुद्द बिद्रोह को आगो बाल्न तयार हौ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.