Shadow

एडिसनको नाच्नी हो परदेशमा सार्वजनिक

सामाजिक संजालमा पनि राख्नुहोस् !
  • 178
  •  
  •  
  •  
  •  
  •  

बिगत लामो समय देखि जापानमा रहेका स्याङ्जालि युवा एडिसन दर्लामीको शब्द लय संगीतमा नयाँ तिज गीत नाच्नी हो परदेशमा आज युटुब मार्फत सार्बजनिक बएको छ दर्लामीको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा लोकप्रिय लोक गायक रामजी खाड लागएतको अभिनय गरेका छन | गीतमा परदेशमा चाडपर्व आउदाको पिडालाइ अत्यन्त रोचक ढंगले प्रस्तुत गरीएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
1
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.