Shadow
काठमाडौं, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् । पत्रकार सँग कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’ उनले राष्ट्रपति भण्डारी महाभियोग फेश गर्न तयार रहेको तर विद्येयक प्रमाणीकरण नगर्ने मुडमा रहेको जनाए । यसअघि पनि राष्ट्रपति भण्डारीले उक्त विद्येयक १५ दिनको समय व्यतित गरेर पूनर्विचारको लागि सदनमा फिर्ता पठाएकी थिईन् । तर, सत्ता गठबन्धनले विद्येयक हुबहु दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणको लागि पठाएको छ । राष्ट्रपति भण्डारीले यो बीचमा सबै दलका शीर्ष नेताहरुसँग दलगत रुपमा सामूहिक भेटवार्ता पनि गरेकी थिईन् । उक्त विद्येयकमा एमालेको विरोध छ । सत्ता गठबन्धनका नेताहरुले भने राष्ट्रपतिले अब विद्येयक प्रमाणीकरण गर्नुको विकल्प नभएको बताउने गरेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त राष्ट्रपतिले विद्येयक अड्काए अदालत जानेसम्मको चेतावनी दिएका थिए ।

समाचार

अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिनु हुदैन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी            (भिडियो समेत)

अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिनु हुदैन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी            (भिडियो समेत)

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बिदेशी नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिन नहुने वताएका छन् । केहि पहिलेनै रेकर्ड गरिएको एउटा भिडियो अन्तरवार्तामा मोदीले उक्त कुरा वताएका हु...

राजनीति

बिचार

असफल राजनीति र फलविहीन बनेको आजको युवापुस्ता:काजी कार्की

असफल राजनीति र फलविहीन बनेको आजको युवापुस्ता:काजी कार्की

बिनोवा भावेले भनेका थिए: नेतृत्वको ध्येय सुख होइन समता हुनुपर्छ यहाँ त समता बिथोलेर सुख खोज्ने काम भइरहेको छ बिदुर नीति अनुसार समाजको हानि गर्ने काम असल राजनीति हुनसक्दैन जब समाजमा राजनीतिले समाजोपयोगी नतिजा दिदैन भने त्यो राजनीति खराब राजनीति ह...

ब्यापार

भाटभटेनीद्वारा निषेधाज्ञाको उलङ्घन, यसरी भयाे उद्घाटन (फोटो फिचर)

भाटभटेनीद्वारा निषेधाज्ञाको उलङ्घन, यसरी भयाे उद्घाटन (फोटो फिचर)

एक्कासि बढ्यो चिराइतोको मूल्य

एक्कासि बढ्यो चिराइतोको मूल्य

यातायात व्यवसायीद्वारा गाडीका चाबी सरकारलाई बुझाउने चेतावनी

यातायात व्यवसायीद्वारा गाडीका चाबी सरकारलाई बुझाउने चेतावनी

लकडाउनले होटेल तथा पर्यटन व्यवसाय धरापमा

लकडाउनले होटेल तथा पर्यटन व्यवसाय धरापमा

काठमाण्डौमा जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन, सबै पसल दिनभर खोल्न पाइने

काठमाण्डौमा जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन, सबै पसल दिनभर खोल्न पाइने

सार्वजनिक गाडी तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदुरलाई राहत प्याकेज दिनुपर्ने मजदुरहरूले माग गरेका छन् ।

सार्वजनिक गाडी तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदुरलाई राहत प्याकेज दिनुपर्ने मजदुरहरूले माग गरेका छन् ।

असार २५ गतेसम्म कर बुझाउन सरकारको निर्देशन

असार २५ गतेसम्म कर बुझाउन सरकारको निर्देशन

व्यापारीलाई बैंकको ब्याज र घरभाडाकै चिन्ता

व्यापारीलाई बैंकको ब्याज र घरभाडाकै चिन्ता

कोरोना बिशेष

मनोरञ्जन​

ट्रेन्डिङ

एडिसनको नाच्नी हो परदेशमा सार्वजनिक

एडिसनको नाच्नी हो परदेशमा सार्वजनिक

बिगत लामो समय देखि जापानमा रहेका स्याङ्जालि युवा एडिसन दर्लामीको शब्द लय संगीतमा नयाँ तिज गीत नाच्नी हो परदेशमा आज युटुब मार्फत सार्बजनिक बएको छ दर्लामीको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा लोकप्रिय लोक गायक रामजी खाड लागए...

रोजगार

असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने चेतावनी :यातायात व्यवसायी र मजदूर संगठन

असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने चेतावनी :यातायात व्यवसायी र मजदूर संगठन

प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन  गर्न ज्ञापनपत्र

प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन गर्न ज्ञापनपत्र

बैंकहरुले रिस्क देखे, हातमा प्रमाणपत्र लिएर जाँदैमा २५ लाख रूपैयाँ ऋण पाइँदैन: गभर्नर

बैंकहरुले रिस्क देखे, हातमा प्रमाणपत्र लिएर जाँदैमा २५ लाख रूपैयाँ ऋण पाइँदैन: गभर्नर

शैक्षिक प्रमाणपत्र धितो कर्जा के हो ? कसरी निकाल्न सकिन्छ ?

शैक्षिक प्रमाणपत्र धितो कर्जा के हो ? कसरी निकाल्न सकिन्छ ?

तीन वर्षमा १ सय ३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र धितोकर्जा

तीन वर्षमा १ सय ३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र धितोकर्जा

श्रमिकको आधारभूत तलब १५ हजार

श्रमिकको आधारभूत तलब १५ हजार

१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

कोरोना महामारीका कारण साढे ३६ लाख मानिस बेरोजगार

कोरोना महामारीका कारण साढे ३६ लाख मानिस बेरोजगार

ट्रेन्डिङ​

अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिनु हुदैन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी            (भिडियो समेत)

चुनावको मुखमा शिलान्यासको चटारोमा प्रचण्ड

राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने !

जापानमा एकै दिन थपिए दुई लाख ५० हजार सङ्क्रमित

बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड

एसईईको नतिजा आज

झापा विद्रोहका लडाकुले भोगेको पीडा

गठबन्धन मूलभूत रूपमा सफल: प्रचण्ड

भर्खरै बाहिरियो भरतपुरको ताजा मतपरिणाम, रेनुले फेरी ह्वात्तै बढाइन अग्रता, पछि परे विजय

खेलकुद

अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप-२०२२ को छनोट खेल नाटकीय ढङ्गले रद्ध

अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप-२०२२ को छनोट खेल नाटकीय ढङ्गले रद्ध

काठमाण्डाै - अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्ध भएको छ । ब्राजिलमा सुरु भएको खेल केही मिनेटमै रद्ध भएको हो । खेल सुरु भएको केहीबेरमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधिले अर्जेन्टिनाका खेला...